Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

अक्सफोर्ड माध्यमिक विद्यालयद्धारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान

अक्सफोर्ड माध्यमिक विद्यालयद्धारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान


  • 997
    SHARES

  • अक्सफोर्ड माध्यमिक विद्यालयद्धारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान

    बुटवल,

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम  गरेको छ ।

    ox130ff.jpg
     शनिबारअक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

    ox 131fff.jpg

     विद्यालयका प्राचार्य  दिनेश भुसालको अध्यक्षतामा बधाई तथा सम्मान कार्यक्रम भएको थियो ।

    ox132ff.jpg

    बधाई तथा सम्मान कार्यक्रममा विद्यालयका प्राचार्य  दिनेश भुसालले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई विद्यालयका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दे घरपरिवार,विद्यालय,समाज र देशका लागी समेत असल र नामउच्च राख्नका लागी शुभकामना दिनुभयो ।

    ox136ff.jpg
    कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई मेहनत, अनुशासन र सफलताको उच्च मूल्याङ्कन गर्दै सम्मान समेत गरिएको विद्यालयले जनाएको छ ।

    ox13ff.jpg

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार