आइतवार, मंसिर १४ २०८२११:५९:४०
काठमाडौं,
आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४९० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार १ तोला चाँदी ३ हजार ३४५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology