Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि,आठजनाको मृत्यु,

पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि,आठजनाको मृत्यु,


  • 5.4K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि,आठजनाको मृत्यु,

    काठमाडौं ।

    नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार ९७२ नमुनाको पीसीआर परीक्षण गर्दा ४३८ र एक हजार ९५९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार