Namaste Lumbini

शनिवार, मंसिर १२ २०८३Nov 28 2026

सुनको मूल्य तोलामा तीन हजार तीन सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा तीन हजार तीन सय रुपैयाँ बढ्यो


  • 337
    SHARES

  • सुनको मूल्य तोलामा तीन हजार तीन सय रुपैयाँ बढ्यो

    काठमाडौं ,

    शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज प्रतितोला १२० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ हजार ७५ रुपैयाँ थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार