Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरको आयोजनामा रक्तदान ,४७ युनिट रगत संकलन

मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरको आयोजनामा रक्तदान ,४७ युनिट रगत संकलन


  • 5.6K
    SHARES

  • मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरको आयोजनामा रक्तदान ,४७ युनिट रगत संकलन

    बुटवल,

    बुटवलमा रहेको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    आज मंगलबार मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरले संस्थाका पदाधिकारी,संचालक,कर्मचारीले सयुक्त रुपमा रक्तदान गरेको हस्पिटलले जनाएको हो ।

    रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।

    medikh 133.jpg
     नेपाल रेडक्रस  सोसाइटीको  प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च  सेन्टरले जनाएको छ ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार