Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

तिलोत्तमाको नयांमिल जनसेवा क्लव अगाडी रहेको निभान हस्पिटल प्रा,लि,द्धारा सेवा शुरु 

तिलोत्तमाको नयांमिल जनसेवा क्लव अगाडी रहेको निभान हस्पिटल प्रा,लि,द्धारा सेवा शुरु 


  • 10.3K
    SHARES

  • तिलोत्तमाको नयांमिल जनसेवा क्लव अगाडी रहेको  निभान हस्पिटल प्रा,लि,द्धारा सेवा शुरु 

     तिलोत्तमा,


    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर चार बुटवल भैरहवा सिद्धार्थ राजमार्गको नयांमिल जनसेवा क्लवको पश्चिम अगाडी निभान हस्पिटल प्रा,लि,ले सेवा शुरु गरेको छ ।

    आधुनिक विज्ञान र पुरातन प्राकृतिक  चिकित्साको समिश्रणबाट सेवा प्रदान गरिने हस्पिटलका निर्देशक डा,चन्द्रमणि बस्यालले बताउनु भयो ।

    ni2fff.jpg

    हस्पिटलबाट प्रदान हुने सेवाहरुमा गर्दन वा कम्मरमा नशा च्यापिएको,एलर्जी,छाला रोगका समस्या,त्यरालाईसिस,मुख  बार्गिने, अनिद्र,माइग्रेन,डिप्रसन,मानसिक तनाव,हातखुट्टा घुंडा, कुहिने,पोल्ने वा झमझमाउने, हड्डी खिइएर,हाडजोर्नी,मांशपेशी वा वाथको दुखाई, युरिक एसिड बढेको,महिनावारीका दुखाई,  यौन  समस्या,बाझोपन,कब्जीयत,अपच,ग्यास्टा्रइटिज,थाइराइड,मोटोपन,अरुची,उच्च रक्तचाप लगायतका सेवा प्रदान हुने हस्पिटलले जनाएको छ ।

    ni3fff.jpg

    निर्देशक बस्यालले लामो अनुभवी  चिकित्सकले २४ औ घण्टा सेवा प्रदान हुने बताउनुभयो ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार