शनिवार, जेठ २४ २०८२०३:५८:०२
बुटवल,
बुटवलको वडा नम्बर ९ कालिकानगर कालिका पथ शिवालय मन्दिरको अगाडी रहेको अल कैयूम बिरयानीले गुणस्तरीय,हाईजेनिक,स्वादिष्ट घैटो बिरयानी ल्याएको संचालक अब्दुल कैयूमले बताउनुभयो ।
बिं,सं,२०७७ सालदेखि क्लाउड किंचन मार्फत संचालन भएकोमा २०८१ भदौ ५ गतेदेखि आउटलेट समेत मार्फत सेवा प्रदान गरेको संचालक कैयूमले बताउनु भयो ।
अर्का संचालक महोमद रहिसले भारतको लखनउको मुघलाई खानाको परिकारका साथ बिरयानीको स्वाद रहेको बताउनुभयो ।

अल कैयूम बिरयानीले फेमली कम्बो विशेष ब्यवस्था गरेको बताउदै घैटो बिरयानी च्यालेन्ज अफर ल्याएको जसमा ६ के,जी,को घैटो भरी रहेको बिरयानी दुई जनाले १ घण्टामा पुरै खाएमा निशुल्क तर नसिध्याएमा रु २४४४ रुयैया तिनुपर्ने बताउनु भयो ।

अल कैयूम बिरयानीले पार्टी ,सेमीनार लगायतका कार्यक्रममा अडर अनुसार डेलिभरीको समेत ब्यवस्था समेत गरिएको बताउनुभयो ।
अल कैयूम बिरयानीमा रोल,तन्दुरी,खवाब,म,म, लस्सी ,सरवत लगायतको सेवा प्रदान गरिएको संचालक महोमद रहिसले बताउनु भयो ।

अल कैयूम बिरयानी भारतको बग्लोरमा समेत शाखा रहेको र आगामी दिनमा नेपालका अन्य शहरमा बिस्तार गर्ने योजना रहेको संचालक कैयूमले बताउनुभयो ।