Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

२४ घण्टामा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको ,आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि,

२४ घण्टामा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको ,आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि,


  • 2.1K
    SHARES

  • २४ घण्टामा  सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको ,आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि,

    काठमाण्डाै –

    गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

    योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ ।

     मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

    यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।   

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार