Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

विश्व क्षयरोग दिवस आज मनाइँदै

विश्व क्षयरोग दिवस आज मनाइँदै


  • 2.5K
    SHARES

  • विश्व क्षयरोग दिवस  आज मनाइँदै

    काठमाडौं ,

      आज विश्व क्षयरोग दिवस मनाइँदैछ।

    क्षयरोगविरुद्ध जनचेतना जगाउने, सरल र सहजरूपमा उपचारको प्रबन्ध गर्ने र गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ। 

    यो वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ।

    यो दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ। 

    उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन्।

     

     

     

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार