Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

२४ घण्टामा ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना संक्रमणमुक्त,

२४ घण्टामा ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना संक्रमणमुक्त,


  • 1.9K
    SHARES

  • २४ घण्टामा ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना संक्रमणमुक्त,

    काठमाडौँ — २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो ।

    २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।यस्तै, १४५ जना कोरोना मृतक थपिएका छन् । क्वारेन्टाइनमा ७०१ जना रहेका छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार