बिहिवार, आश्विन १७ २०८१०५:३५:००
बुटवल,
बुटवल लायन्स आँखा अस्पतालद्वारा संचालित सिटी क्लिनिकले सेवाका लागी परिक्षणकोे खुल्ने समय बढाएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर छ ट्राफिक चोकमा रहेको बुटवल लायन्स आँखा अस्पतालद्वारा संचालित सिटी क्लिनिकले सेवाका लागी परिक्षणकोे खुल्ने समय बढाएका हो ।
सिटी क्लिनिकले कर्मचारी र विद्यार्थिलाई मध्यनजर गरेर परिक्षणकोे खुल्ने समय बढाएको क्लिनिकले जनाएको छ ।
क्लिनिक बिहान ११ बजेदेखि सांझ ७ बजेसम्म खुल्ने छ ।
क्लिनिकले परिक्षणका क्रममा मोतियाविन्दुका बिरामी फेला परेमा विशेष छुटको ब्यवस्था गरिएको जनाएको छ ।