Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट मृत्यु

संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट मृत्यु


  • 1.7K
    SHARES

  • संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट  मृत्यु

    काठमाडौँ-

    कोरोना संक्रमणका कारण संघिय संसद सचिवालयका उपसचिवको मृत्यु भएको छ। बुधबार गरिएको परिक्षणको क्रममा उनी सहित संसदका तीन कर्मचारी र चार सांसदमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

    संक्रमण पुष्टी भएपछि घरमै आइसोलेसन बसेका उनलाई कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको संसद सचिवालयले जनाएको छ।  

    वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो।  उनीमा मुटुसँगै पथ्थरीको समस्या पनि रहेको बताइएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार