Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

एकै दिन १ हजार ९० कोरोना भाइरसको संक्रमित थपिए, २ जनाको मृत्यु

एकै दिन १ हजार ९० कोरोना भाइरसको संक्रमित थपिए, २ जनाको मृत्यु


  • 1.1K
    SHARES

  • एकै दिन   १ हजार ९० कोरोना भाइरसको संक्रमित   थपिए, २ जनाको मृत्यु

    काठमाडौँ ,

     पछिल्लो २४ घण्टामा नेपालमा एकै दिन  एक हजार ९० जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो ।

    त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् । २४ घण्टामा ४३८ निको र २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार