Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित


  • 4.6K
    SHARES

  • पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित

    काठमाडौं ,

    नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२  र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो।

    बिहीबार देशभर १४ हजार ३ सय  ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार