सोमवार, पौष २६ २०७८१०:३८:२५
बुटवल ,
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आँखा सिविर सम्पन्न भएको छ ।
सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ मा बुटवल लायन्स आँखा अस्पताल र तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ को आयोजना तथा सेवा फाउन्डेशनको आर्थिक सहयोगमा निशुल्क आँखा सिविर सम्पन्न भएको हो ।्
आँखा सिविरमा २३० जना विरामीको निशुल्क आँखा परिक्षण गरिएकोमा २९ जनामा मोतियाविन्दु देखिएका विरामीको निशुल्क शल्यक्रियाको लागी बुटवलको लायन्स आँखा अस्पतालमा लगिने अस्पतालका सिनियर नेत्र सहायक अकिलेश यादवले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology