Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

रुपन्देहीको  मर्चवारी गांउपालिकाको  रायपुरमा आँखा सिविर सम्पन्न

रुपन्देहीको  मर्चवारी गांउपालिकाको  रायपुरमा आँखा सिविर सम्पन्न


  • 4.4K
    SHARES

  • रुपन्देहीको  मर्चवारी गांउपालिकाको  रायपुरमा आँखा सिविर सम्पन्न

    बुटवल ,


    रुपन्देहीको  मर्चवारी गांउपालिकाको  रायपुरमा आँखा सिविर सम्पन्न भएको छ । 


     विहिबार   रुपन्देहीको मर्चवारी गांउपालिकाको वडा नम्बर तीनको रायपुरमा बुटवल लायन्स आँखा अस्पताल र   सत्य साइ प्रदेश ५को आयोजना तथा डाक फाउन्डेशन पार्टनरस फर इक्रिटीको आर्थिक सहयोगमा सिविर सम्पन्न भएको हो ।्

     सिविरमा ५५३ जना विरामीको निशुल्क आँखा परिक्षण गरिएकोमा २२५ जनामा मोतियाविन्दु देखिएका विरामीको निशुल्क शल्यक्रियाको लागी बुटवलको लायन्स आँखा अस्पतालमा लगिने अस्पतालका  प्राविधिक इन्चार्ज ओम प्रकाश आरखले जानकारी दिनुभयो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार