Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

रुपन्देहीको कोटहीमाई गांउपालिकाको सिपुवामा आँखा सिविर सम्पन्न

रुपन्देहीको कोटहीमाई गांउपालिकाको सिपुवामा आँखा सिविर सम्पन्न


  • 3.7K
    SHARES

  • रुपन्देहीको कोटहीमाई गांउपालिकाको सिपुवामा आँखा सिविर सम्पन्न

    बुटवल ,

    रुपन्देहीको कोटहीमाई गांउपालिकाको सिपुवामा आँखा सिविर सम्पन्न भएको छ । 

    बिहिबार रुपन्देहीको कोटहीमाई गांउपालिका सिपुवा वडा नम्बर एकको सिपुवामा बुटवल लायन्स आँखा अस्पताल , नेपाल नाई संघ र   सिपुवा वडा नम्बर एकको आयोजना तथा डाक फाउन्डेशन पार्टनरस फर इक्रिटीको आर्थिक सहयोगमा सिविर सम्पन्न भएको हो ।्


     सिविरमा २१० जना विरामीको आँखा परिक्षण गरिएकोमा ४६ जनामा मोतियाविन्दु देखिएका विरामीको निशुल्क शल्यक्रियाको लागी बुटवलको लायन्स आँखा अस्पतालमा लगिने अस्पतालका नेत्र सहायक मनोहर न्यौपानेले जानकारी दिनुभयो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार