Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रुपन्देहीको कन्चन गाउपालिकामा निशुल्क आंखा परिक्षण सम्पन्न

रुपन्देहीको कन्चन गाउपालिकामा निशुल्क आंखा परिक्षण सम्पन्न


  • 4.2K
    SHARES

  • रुपन्देहीको कन्चन गाउपालिकामा निशुल्क आंखा परिक्षण सम्पन्न

    बुटवल ,

    रुपन्देहीको कन्चन गाउपालिकामा निशुल्क आंखा परिक्षण सम्पन्न भएको छ ।


     कन्चन आई,केयर सेन्टर र बुटवल लायन्स आँखा अस्पतालको संयुक्त आयोजना डार्क फाउन्डेशनको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।

    कन्चन गाउपालिकाको वडा नम्बर एक हात्तिसोडमा भएको आंखा परिक्षणमा निशुल्क एक सय जनालाई चश्मा वितरण गरिएको मनोज न्यौपानेले बताउनुभयो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार