शनिवार, कार्तिक २७ २०७८०८:२०:४०
बुटवल ,
विश्व मधुमेह दिवसको अवसरमा २८गते आइतबार श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा लिमा निशुल्क सुगर परिक्षण तथा स्वास्थ्य परामर्श हुने हस्पिटलले जनाएको छ ।
एक दिन निशुल्क सुगर परिक्षण तथा स्वास्थ्य परामर्शको आयोजना गरिएकोले आपनो स्वास्थ्यका बारेमा जानकारी लिन हस्पिटलका निर्देशक चिरन्जीवी जोशीले आग्रह गर्नु भएको छ ।
सुगर परिक्षण दिनभर हुने र स्वास्थ्य सम्बन्धी सचेततामुलक कार्यक्रम विहान ९ बजेदखि ९,३० सम्म चिकित्सकले परामर्श दिने हस्पिटलले जनाएको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology