Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव,

राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव,


  • 7.9K
    SHARES

  • राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव,

    काठमाण्डाै

     राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव । आफ्ना कविताहरुलाई मूल्याङ्कनको कसीमा जाँच गर्ने अवसर । सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्ने थलो । त्यसो त एउटा कविताको अर्को कवितासँग कुनै प्रतिस्पर्धा हुँदैन ।  हरेक कविता आफैँमा उत्कृष्ट हुन्छन् ।

    हरेक कविताको आ–आफ्नै भाव र रस हुन्छ ।  हरेक फूलमा आफ्नै रङ्ग र बास्ना भएजस्तै कविताको आफ्नै विशेषता र गुण हुन्छ । सबै फूल  मनमोहक भए पनि कुनै फूल  टाढैबाट मनलाई तान्न सक्ने गुण बोकेको भने जरुर हुन्छ र कविताले त्यस्तै गुण बोकेको हुन्छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार