Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै


  • 3.3K
    SHARES

  • आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ ,

    नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ ।

    उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार