शनिवार, चैत्र २१ २०७७१०:५४:३०
बुटवल,चैत २१-
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको आज मतदान हुदैछ ।
अधिवेशनबाट रूपन्देहीका युवा ब्यवसायी हिमाल गैरे सचिवमा निर्वाचित भएका छन् ।
काठमाडौँमा २० र २१ गते भैरहेको ४२ औं अधिबेशनबाट रूपन्देहीका युवा ब्यवसायी हिमाल गैरे सचिवमा निर्वाचित भएका छन् । ।एसोसिएसनको अधिवेशनमा प्रतिनिधीमुलक संस्थानबाट ३५१ जना मतदाता र १ हजार ७५० डिलर्स सहभागि छन् ।
गैरे केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको नेतृत्वबाट चुनावी मैदानमा थिए ।त्यस्तै लुम्बिनी प्रदेश संयोजकमा प्रेम न्यौपाने निर्विराेध निर्वाचित भएका छन् ।
सदस्यमा हरिराम कसौधन ,राजु न्यौपाने लगायत चुनावी मैदानमा छन् ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology