Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

कपिलवस्तुको  शिवराज नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तुको  शिवराज नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 301
    SHARES

  • कपिलवस्तुको  शिवराज नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    कपिलवस्तु,

    कपिलवस्तुको  शिवराज नगरपालिका–५, चन्द्रौटा खसी बजारस्थितमा रा.७ प २४४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया टीका पौडेल छिन् । बुधबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तु हुँदै चौराह अस्पताल बुटवलमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार