Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आज पहिलो चरणको मतदान हुदै

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आज पहिलो चरणको मतदान हुदै


  • 1.5K
    SHARES

  • ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आज  पहिलो चरणको मतदान हुदै

    काठमाडौं ,

    ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आज (आइतबार) पहिलो चरणको मतदान हुदै छ। 

    वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा सिनेटर फ्लेभियो बोल्सोनारोबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।

    स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म (ब्रासिलिया समय) हुने यस निर्वाचनमा आजै कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा शीर्ष दुई उम्मेदवारबीच आगामी अक्टोबर २५ मा दोस्रो चरण (रन-अफ) को प्रतिस्पर्धा हुनेछ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार