Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस


  • 541
    SHARES

  • राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

    काठमाडौं ,

    राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
        
    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार