Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

रास्वपाका सभापति रवि लामिछाने मन्त्री र पार्टीका सांसदहरूसँग छलफलमा

रास्वपाका सभापति रवि लामिछाने मन्त्री र पार्टीका सांसदहरूसँग छलफलमा


  • 2.2K
    SHARES

  • रास्वपाका सभापति रवि लामिछाने मन्त्री र पार्टीका सांसदहरूसँग छलफलमा

     काठमाडौं ,

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र पार्टीका सांसदहरूसँग छलफल  गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच असमझदारी देखिन थालेपछि सभापति लामिछानेले आज उनीहरूसँग छलफल गरेका हुन् ।

     बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक सांसदले जानकारी दिए ।

    सांसदहरूले संसद्मा बोल्ने भाषा, सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृति बढेकोले रास्वपाभित्र असमझदारी बढेको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार