बुधवार, आषाढ २४ २०८३०६:४९:५७
काठमाडौँ ,
सरकारले मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव थिए।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology