Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

विश्वकप फुटबलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित,मेसीको ह्याट्रिक

विश्वकप फुटबलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित,मेसीको ह्याट्रिक


  • 505
    SHARES

  • विश्वकप फुटबलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित,मेसीको ह्याट्रिक

    काठमाडौं ,

      अर्जेन्टिनाले विश्वकप फुटबलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ। 

    मैदानमा ७९ मिनेट खेलेका फुटबल इतिहासका सर्वकालीन महान् खेलाडी मेसीले कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा फिफा विश्वकपमा अर्को एउटा ठुलो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।  अल्जेरियाविरुद्धको खेलमा तीन  गोल गर्दै मेसीले विश्वकपमा कुल गोल सङ्ख्या १६ पुर्‍याएका हुन्। 

    ऐतिहासिक गोलसँगै मेसी विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।

    उनले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दा ६० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। छैठौं पटक विश्वकप खेलिरहेका ३८ वर्षीय मेसीले ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे। 

    जितसँगै समूह जेमा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ।

    यही समूहमा रहेका जोर्डन र अष्ट्रियाको खेल आजै हुँदैछ।

    खेल विहान पौने १० बजे सुरु हुनेछ

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार