Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

पाराग्वेविरुद्ध अमेरिकाको ४–१ ले विजयी

पाराग्वेविरुद्ध अमेरिकाको ४–१ ले विजयी


  • 1.0K
    SHARES

  • पाराग्वेविरुद्ध अमेरिकाको ४–१ ले  विजयी

    काठमाडौं,

     आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ। अमेरिकाको लस एन्जल स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो।

    अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रुपमा पायो। पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे।

    दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जितमा पु¥याए। जितसँगै अमेरिकाले समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा छ।

    उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन्।

    यसअघि आजै भएको खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका थिए।

    उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन्।

    यसअघि आजै भएको खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका थिए।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार