शुक्रवार, जेठ २९ २०८३११:५७:३०
काठमाडौँ ,
फिफा विश्वकप फुटबलको समूह बी अन्तर्गत आज राति क्यानडाले बोस्नियासँग खेल्दै छ ।
टोरन्टोको टोरोन्टो स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुदैछ ।
आयोजक मेक्सिको र दक्षिण कोरिया विजयी भएका छन ।
आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए।