शुक्रवार, जेठ २९ २०८३११:२१:००
काठमाडौं ,
विश्वकप फुटबलमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ।
आज भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
यो जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ।
आयोजक मेक्सिको पनि तीन अंकमा शीर्षमा छ। उसले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो।