Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बैठक बस्दै


  • 1.3K
    SHARES

  • प्रतिनिधिसभा  र राष्ट्रियसभाको बैठक आज  पनि   बैठक बस्दै

    काठमाडौं,

    प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । 


    बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । 


    गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

    छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ ।

    यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार