शनिवार, बैशाख १९ २०८३०२:३३:०१
काठमाडौ ,
ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।
हिजो जयपुरमा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले ६ विकेट गुमाएर २२५ रन बनाएको थियो ।