शनिवार, बैशाख १२ २०८३११:११:५९
काठमाडौं,
आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो।
नेपाल, यूएई र ओमान बीचको सिरिज सुरु भएको छ।
आठ राष्ट्र समावेश प्रतियोगिताबाट चार टोली विश्वकप छनोटमा जानेछन्।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology