सोमवार, चैत्र ३० २०८२०४:२८:३७
काठमाडौँ,
नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग पहिलो शिष्टाचार भेट गरेकी छिन् ।
भेट सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भएको हो।
भेटमा अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्ययोजनाबारे छलफल गरेको अर्यालको सचिवालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology