Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

पूर्वगृहमन्त्री कांग्रेस नेता लेखक हिरासत मुक्त

पूर्वगृहमन्त्री कांग्रेस नेता लेखक हिरासत मुक्त


  • 421
    SHARES

  • पूर्वगृहमन्त्री कांग्रेस नेता  लेखक हिरासत मुक्त

     काठमाडौं ,

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो ।

    सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो ।

    उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार