Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय


  • 1.4K
    SHARES

  • प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको  निर्णय

     काठमाडौं ,

    सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ ।

    संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।

    बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।

    यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था छ ।

     बैठकले संसदको काम कारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार