Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ


  • 793
    SHARES

  • काठमाडौंका पूर्व   सीडीओ छवि रिजाल पक्राउ

    काठमाडौं ,

    काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ परेका छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।

    उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार