Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

आज  प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण हुँदै,भोलि रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

आज  प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण हुँदै,भोलि रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै


  • 901
    SHARES

  • आज  प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण  हुँदै,भोलि रास्वपा बरिष्ठ नेता बालेन शाहले  प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

     काठमाडौं ,

    आज  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम हुँदैछ ।

    भोलि चैत १३ गते भने प्रधानमन्त्रीको रुपमा रास्वपा बरिष्ठ नेता बालेन शाहले शपथ ग्रहण गर्दैछन् ।

    शपथ ग्रहण समारोह मध्याह्न १२:३४ बजे शीतल निवासमा हुनेछ ।

    उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने कार्यक्रम समेत छ ।

    त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तयारी छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार