बुधवार, फाल्गुण १३ २०८२१२:०४:३२
काठमाडौं,
आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ।
सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह 'बी' मा छ।
दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ। पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो।
सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology