Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्ने


  • 3.7K
    SHARES

  • साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

    काठमाडौं  

     साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ।

    खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ।

    यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो। 

    प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन्।

    डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। 

    नेपालले आउँदो आगामी बुधबार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतबार भूटानसँग खेल्ने छ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार