Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आइपिएलमा आज कोलकाता नाइट राइडर्स र  गुजरात टाइटन्स खेल्दै

आइपिएलमा आज कोलकाता नाइट राइडर्स र  गुजरात टाइटन्स खेल्दै


  • 2.4K
    SHARES

  • आइपिएलमा आज कोलकाता नाइट राइडर्स र  गुजरात टाइटन्स खेल्दै

    काठमाण्डौ ,

    इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र  गुजरात टाइटन्स खेल्दैछन् ।

    कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

    आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

    समान खेलमा ३ मा जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार