Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

 सुनको मूल्य अहिलेसम्मकै उच्च ,  प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ

 सुनको मूल्य अहिलेसम्मकै उच्च ,  प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ


  • 2.3K
    SHARES

  •  सुनको मूल्य  अहिलेसम्मकै उच्च   ,  प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ

    काठमाडौं ,

     सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको छ ।

    शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ९१० रुपैयाँ रहेको छ ।

    चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रुपैयाँले घटेर एक हजार ७९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार