Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

एमालेबाट राजीनामा दिएका पाण्डे काङ्ग्रेसमा प्रवेश, लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने

एमालेबाट राजीनामा दिएका पाण्डे काङ्ग्रेसमा प्रवेश, लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने


  • 2.4K
    SHARES

  • एमालेबाट राजीनामा दिएका पाण्डे काङ्ग्रेसमा प्रवेश, लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने

    बुटवल ।

    हिजोमात्रै नेकपा एमालेबाट राजीनामा दिएका दृगनारायण पाण्डे नेपाली काङ्ग्रेसमा प्रवेस गरेका छन् ।
    नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको बताए ।


    काङ्ग्रेसमा आएसँगै उनी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने भएका छन् । जेठमा हुने निर्वाचनमा चन्द बहादुर खड्काको स्थानमा साझा उम्मेद्वार रहेको जनाएका हुन ।

    उनी काङ्ग्रेसबाट उठेपनी माओवादी, जसपा र जनमोर्चाले सहयोग गर्ने छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार