Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

निषेधाज्ञामा थप कडाइ हुने प्रधानमन्त्री ओली

निषेधाज्ञामा थप कडाइ हुने प्रधानमन्त्री ओली


  • 1.3K
    SHARES

  • निषेधाज्ञामा थप कडाइ हुने प्रधानमन्त्री  ओली

    काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो ।

    उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्डकाे पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँकाे भनाइ छ । 

    काेराेना सङ्क्रमणकाे पहिलाे लहरमा अपनाइएकाे सावधानीका कारण महामारी फैलिन नपाएकाे र अहिले दाेस्राे लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जाेड दिनुभयाे । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार