Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक

ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक


  • 3.9K
    SHARES

  • ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक

    एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक बस्दैछ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

    माधवकुमार नेपाल समूहले पनि छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको छ । ओलीले संसदीय दलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाउनुभएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

    यस्तै, माधव नेपाल समूहले बिहान ११ बजे कलङ्कीमा रहेको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार