Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सर्वदलीय बैठक’ सुरु,नेकपा माओवादी केन्द्र र एमालेकै नेपाल– खनाल बैठकमा गएनन्

सर्वदलीय बैठक’ सुरु,नेकपा माओवादी केन्द्र र एमालेकै नेपाल– खनाल बैठकमा गएनन्


  • 2.3K
    SHARES

  • सर्वदलीय बैठक’ सुरु,नेकपा माओवादी केन्द्र र एमालेकै  नेपाल– खनाल बैठकमा गएनन्

    प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक’ सुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेको छैन ।  यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएका छैनन् ।

    बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ ।

    संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार