Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रधानमन्त्री ओलीद्वारा शनिवार सर्वदलीय बैठकको आह्वान

प्रधानमन्त्री ओलीद्वारा शनिवार सर्वदलीय बैठकको आह्वान


  • 1.8K
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा शनिवार सर्वदलीय बैठकको आह्वान

    काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार (भोलि) का लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार