Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

न्यादी हाइड्रोपावरको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

न्यादी हाइड्रोपावरको आईपीओमा आज आवेदन दिने अन्तिम दिन


  • 3.8K
    SHARES

  • न्यादी हाइड्रोपावरको आईपीओमा  आज आवेदन दिने  अन्तिम दिन

     काठमाडौं ।

    न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

    बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

    लगानीकर्ताले आज अर्थात असोजको १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार