Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो

सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो


  • 1.2K
    SHARES

  • सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो

     काठमाडौं ,

    सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ ।

    यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ ।

    त्यस्तै चाँदीको मूल्य आज तोलामा ११० रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार